शिथिलताबिच पनि आम्दानी र खर्चमा सुधार

गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ २ गते । राजनीतिक अस्थिरता र आर्थिक गतिविधिमा शिथिलताबिच पनि सरकारको आम्दानी र खर्चमा सामान्य भए पनि सुधार देखिएको छ । जेनजी आन्दोलनका क्रममा भएको...