एक लाख पचास हजारले गरे मकरस्नान

वराहक्षेत्र समाचारदाता वराहक्षेत्र (सुनसरी), माघ २ गते । सुनसरीको वराहक्षेत्र मन्दिरको सप्तकोशीमा यस पटक एक लाख ५० हजारभन्दा बढी भक्तजनले मकरस्नान गरेका छन् । प्रत्येक वर्ष माघ १ ग...