भूकम्पबाट सुरक्षित रहने उपाय अवलम्बन गर्नुपर्छः प्रदेश प्रमुख देवकोटा
अनिल पराजुली हेटौँडा, माघ २ गते । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भूकम्पबाट सुरक्षित रहने हरेक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । २८औँ राष्ट्रिय भूकम्प सुरक्षा...