नेपालका ८० प्रतिशतभन्दा बढी भवनहरू भूकम्प प्रतिरोधी छैनन्। त्यसैले पश्चिमा मुलुकको जस्तो 'टेबलमुनि लुक्ने' नियम सबै अवस्थामा लागू नहुन सक्छ।