मेगा कन्सर्ट र टुर कसरी बने नोट छाप्ने मेसिन ?

२०२४ डिसेम्बरमा टेलर स्विफ्टको ‘द इराज’ नामक मेगा कन्सर्ट सकियो । मेगा कन्सर्ट भनेको एउटा ब्यानरमा धेरै ठाउँमा गरिने कन्सर्ट हो । दुई वर्षसम्म चलेको सो मेगा कन्सर्ट अन्तर्गत टेलरले विश्वभर १८९ ठाउँमा कार्यक्रम गरेकी थिइन् । उक्त टुर अहिलेसम्मकै सबैभन्दा बढी नाफा कमाउने सांगीतिक कार्यक्रम समेत बन्यो । सो अवधिमा टुरले दुई अर्ब डलरभन्दा […]