एयर प्यूरीफायरले कसरी प्रदूषित हावालाई सफा गर्छ ?

एयर प्यूरीफायरले आफ्नो कभरेज क्षेत्र जतिको हावा मात्र सफा गर्छ । हरेक कोठाका लागि छुट्टाछुट्टै प्यूरीफायर राख्दा मात्र राम्रो नतिजा दिन्छ ।