तीन निर्वाचन क्षेत्र रहेको चितवनमा क्षेत्र नम्बर २ को भरतपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र खैरहनी र रामपुरमा क्रमश: क्षेत्र नम्बर १ र ३ को निर्वाचन अधिकृतको कार्यालय रहने छ ।