प्रधानमन्त्री कार्यालयमा जेनजी आन्दोलनका घाइते र शहीद परिवारको धर्ना [तस्वीरहरू]

जेनजी आन्दोलनका घाइते र शहीद परिवारहरूले आफ्नो माग पूरा नभएको भन्दै प्रधानमन्त्री कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा धर्ना दिएका हुन् । तस्वीरहरू: