चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौँ, माघ २ गते ।नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ। संघले सूचना जारी गर्दै पूर्वनिर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ । पा...