२ माघ, काभ्रेपलाञ्चोक । दोलखाको खरिढुङ्गामा भ्यान दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । लामोसाँघु–जिरी सडक खण्ड अन्तर्गत भिमेश्वर–९ आहालडाँडामा बागमती प्रदेश ०६–००१ ज ०२८८ नं. को ईभी भ्यान दुर्घटना भएको हो । काठमाडौंबाट चरिकोट तर्फ जाँदै गरेको भ्यान तुसारोको कारण सडकमा चिप्लिएर दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना […]