रास्वपा नेताको गाडी गोरखामा तोडफोड

२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताको गाडी (कार)मा तोडफोड भएको छ । वडा अधिवेशनका लागि गोरखाको भीमसेन थापा गाउँपालिका–३ कमलटारमा पुगेका नेताहरुले प्रयोग गरेको कार तोडफोड भएको हो । सो गाडीमा रास्वपा केन्द्रीय सदस्य प्रकाशचन्द्र परियार, धनेज थापा र प्रकाश लामिछानेले प्रयोग गरेका थिए । धनेज थापाको नाममा रहेको सो गाडी पार्किङ […]