२ माघ, काठमाडौं । नेपाल एथ्लेटिक्स संघले वर्ल्ड एथ्लेटिक्स सिइसिएस लेभल वान कोर्स सुरु गरेको छ । एथ्लेटिक्स खेलको विकास गर्नेका लागि योग्य प्रशिक्षकहरुको उत्पादन गर्ने उदेश्यका साथ उक्त कोर्स आयोजना गरिएको संघले जनाएको छ । नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले शुक्रबार त्रिपुरेश्वरस्थित संघको हलमा आयोजित एक कार्यक्रमकाबीच कोर्सको उद्घाटन गरे । संघका […]