शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले सामाजिक सञ्जाल र राष्ट्रिय झन्डाको दुरुपयोग बढेको भन्दै निर्वाचन आयोगले रोक्नुपर्ने बताएका छन् ।