रौतहटमा निर्वाचन प्रहरीमा भर्नाका लागि ६ हजार ७३६ जनाकाे आवेदन

प्रवीण कुमार शर्मा रौतहट, माघ २ गते । रौतहटमा निर्वाचन प्रहरीका लागि छ हजार सात सय ३६ आवेदन परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीमा भ...