नेपालगन्ज । फिल्म ‘कुमारी’ ले नेपालगञ्जमा कन्सर्टमा गर्दै देशब्यापी प्रवर्द्धन अभियान थालेको छ । सोमबार बेलुका त्यहाँ ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विद् केहर एन्ड द लुङा’ आयोजना भयो । कन्सर्टमा गायक केहरसिंह लिम्बु र उनको सांगीतिक समूहले दर्शकलाई नचाए । कलाकार अभिषेक खड्का, आकृति राजभण्डारी, निर्देशक दिनेश राउतले पनि दर्शकलाई सांगीतिक मोहलमा झुमाए । दर्शकको […]