हङकङ कम्प्लेक्स आगलागी : मृतकको संख्या १६८ पुग्यो

गत नोभेम्बरमा हङकङको एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको ठूलो आगलागीमा मृत्यु हुनेको संख्या १६८ पुगेको छ । यो पहिले रिपोर्ट गरिएको भन्दा सात जना बढी हो। बिहीबार जारी गरिएको एक विज्ञप्तिमा, प्रहरीले पीडितहरू छ महिनादेखि ९८ वर्ष उमेरका भएको बताएको छ। मृतकहरूमा ५८ पुरुष र ११० महिलाहरू समावेश छन्, जसमध्ये धेरै जना दशकौंदेखि अपार्टमेन्ट कम्प्लेक्समा बस्दै आएका वृद्ध बासिन्दाहरू थिए । वाङ फुक कोर्टमा भएको आगलागी दशकौंमा शहरको सबैभन्दा घातक थियो । वाङ फुक कोर्ट हङकङको उत्तरपूर्वी ताई पो जिल्लामा अवस्थित छ । आगलागी सम्बन्...