प्रचण्डले उदघाटन गरे भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय भवन

२ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज उदघाटन गरिएको छ । ६ तले आकर्षक भवनको पूर्व प्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरे । भवनको भुइँ तलामा इन्टेरियरका कामहरुसमेत सकाएर भवनको उदघाटन गरिएको नगर प्रमुख दाहालले जानकारी दिइन् । माथिल्लो तलाहरुमा इन्टेरियरका केही काम भने बाँकी […]