बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ जरुवागाउँस्थित काले खोलानजिक बेवारिसे शव फेला परेको छ। #NagarikNews