देउवा कांग्रेसले आधिकारिकता दाबी गरेपछि गगन कांग्रेसको आपत्ति

आधिकारिकता दाबी गर्दै शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका नेताहरूले निर्वाचन आयोगको ध्यानाकर्ण गराएकोप्रति गगन थापा नेतृत्वको कांग्रेसले आपत्ति जनाएको छ ।