विक्रम संवत् १९९० साल माघ २ गतेको भूकम्पको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ। यसै सन्दर्भमा हाल भइरहेका भूकम्प प्रतिरोधी पूर्वाधार निर्माण र पूर्व तयारीबारे तपाईँको धारणा कृपया तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali #EarthquakeResistant #NepalEarthquake