मिस नेपालले थालिन् ‘ब्यूटी विथ पर्पस’ को तयारी : फलेवासमा दुना टपरीको फ्याक्ट्री बनाइदिने

काठमाडौं । मिस नेपाल लुना लुइँटेलले आगामी विश्व सुन्दरी प्रतियोगिता ‘मिस वर्ल्ड २०२६’ को तयारी तीव्ररुपमा अघि बढाइरहेकी छन् । यो मेसोमा महत्वपूर्ण विधा ‘ब्यूटी विथ पर्पस’ को काम पनि सुरु भएको छ । सो विधाको लागि लुनाले पर्वतको फलेवासमा स्वास्थ्य, शिक्षा र उद्यमशिलताको परियोजना सुरु गरेकी छन् । फलेवासको खानी गाउँस्थित वडा ५ मा […]