काभ्रे-१ र २ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

२ माघ, काभ्रेपलाञ्चोक । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काभ्रेको क्षेत्र नं. १ र २ का लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ६ स्थित शिक्षा तालिम केन्द्रमा मुख्य निर्वाचन कार्यालय र क्षेत्र नं. २ को निर्वाचन कार्यालय स्थापना भएको छ भने पनौती नगरपालिकाको कार्यालयमा क्षेत्र नं. […]