कांग्रेस विशेष महाधिवेशनमा सहभागी थिए दुई हजार ६५२ जना प्रतिनिधि

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ ।