आधिकारिकताको दाबी गर्न आयोग पुगे गगन नेतृत्वको कांग्रेसका नेता

पाली कांग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापन नेतृत्वको निर्वाचित समिति निर्वाचन आयोग पुगेको छ ।