काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री गुरूराज घिमिरेले ७ बुँदे ध्यानाकर्षण सार्वजनिक गर्नुभएको छ । संस्थापन पक्ष अर्थात् शेरबहादुर देउवा पक्षधर आधिकारिकता दाबीसहित निर्वाचन आयोग पुगेपछि गगन थापा पक्षले विमति जनाएको छ । संस्थापन पक्षले राजनीतिक प्रोपोगान्डा गरेको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको टिप्पणी छ । नेता घिमिरेले विशेष महाधिवेशन आयोजनाका लागि निवेदनमा हस्ताक्षर गरेका सम्पूर्ण प्रतिनिधिमध्ये जम्मा २९ जना महाधिवेशन सदस्यले मात्र फिर्ता लिएको अभिलेख रहेको दाबी गर्नुभ...