विधानविपरीत डाकिएको भेलालाई विशेष महाधिवेशन भनियो : पूर्णबहादुर खड्का

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको विधानविपरीत विशेष महाधिवेशनको नाममा भेला गरिएको भन्दै आपत्ति जनाएका छन् ।