आयुर्वेद चिकित्सा परिषद्मा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह

काठमाडौँ, माघ २ गते ।आयुर्वेद चिकित्सा परिषद् नेपालले परिषद्मा दर्ता भएका जनशक्तिबाट मात्र सेवा लिन आग्रह गरेको छ । परिषद्ले सूचना जारी गर्दै आयुर्वेद चिकित्सा परिषद्मा अद्यावधिक द...