काठमाण्डाै – निर्वाचन आयोगले आउँदो चुनावमा आचारसंहिताको कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल गरेको छ । निर्वाचन आयोगले यसअघि तयार पारिएको निर्वाचन आचारसंहितालाई छिट्टै कार्यान्वयनमा लैजाने जनाएको छ । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि यही माघ ६ गते उम्मेदवारी मनोनयन हुँदैछ । आज भएको छलफलमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले प्रधानमन्त्री/मन्त्रीलगायतबाट सार्वजनिक भाषणमा व्यक्त भइरहेका कतिपय अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ । उहाँले चुनावमा राज्यको शक्ति र स्रोत&nd...