फिजीका नेपालीको कथा ‘याली’ लोकार्पण

साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पण भएको छ । साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले एकसाथ कृतिको लोकार्पण गरेका हुन् । काठमाडौंको बत्तिसपुलतीस्थित शिल्पी थिएटरमा आयोजित कार्यक्रममा तीन वक्ताले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । उपन्यासले १५० वर्षको इतिहासलाई समेटेको बताए । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा […]