चुनाव हुन्छ, कांग्रेसले बहुमत ल्याउँछ : पूर्णबहादुर खडका

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले चुनाव हुने र पार्टीले बहुमत ल्याउने बताएका हुन् ।