२ माघ, काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्रकारका जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका एसएमएस सन्देश प्रवाह नगर्न सम्बद्ध सेवा प्रदायकलाई सचेत गराएको छ । टेलिकमसँग सम्झौता गरेर विभिन्न भ्यालु एडेड सर्भिस सेवा प्रदायकले एसएमएसमा आधारित विभिन्न प्रकारका सन्देश सेवाग्राहीसमक्ष पठाउँछन् । एक विज्ञप्ति जारी गर्दै टेलिकमले भ्यालु एडेड सर्भिस सेवा […]