अवकाश उन्मुख नेताहरूले बुझ्नुपर्ने कुरो के हो भने, मतदाताहरू धेरै शिक्षित र सचेत भइसके । आफ्नो थैलो राम्ररी नबाँध्ने, छिमेकीलाई चोरदोष लगाएर हुन्छ र भन्या ?