काठमाडौँ, माघ २ गते। विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ।शुक्रबार दिउँसो गगन थापा नेतृत्वको विशेष...