खुल्यो ‘डल्बी एटमस’ को पोस्ट-प्रोडक्सन स्टुडियो, ‘म्युजिक नेपाल अडियो भिजुअल’ शुभारम्भ

काठमाडौं । अबदेखि नेपालमै विश्वस्तरीय डल्बी एट्मसको गुणस्तरीय ध्वनिसहित फिल्म र संगीतको पोस्ट-प्रोडक्सन कार्य गर्न सकिने भएको छ । अग्रणी सांगीतिक कम्पनी ‘म्युजिक नेपाल’ ले मुलुकमा पहिलोपटक डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट-प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ । ४ दशकको सांगीतिक इतिहास बोकेको कम्पनीले ‘म्युजिक नेपाल अडियो भिजुअल’ कम्पनी शुभारम्भ गरेको छ । गौशाला पिंगलास्थानस्थित नेपाल संगीत […]