‘विशेष महाधिवेशन सम्पन्न भएपछि फिर्ता लिएको हस्ताक्षरले वैधतामा प्रभाव पार्दैन’

काठमाडौँ, माघ २ गते। नेपाली कांग्रेस (गगन समूह)ले विशेष महाधिवेशनमा मतदानपछि फिर्ता लिएको हस्ताक्षरले कुनै प्रभाव नपार्ने बताएको छ। गगन समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति सा...