रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

२ माघ, काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपित विरुद्ध दुई अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी छन् । गत बुधबार रवि लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका दुई अभियोग समेत फिर्ता हुने भएको महान्यायाधिवक्ता कार्यालयसम्बद्ध स्रोतले बतायो । रवि […]