२ माघ, बेइजिङ । विश्वव्यापी स्तरमा देखा परिरहेका नयाँ चुनौतीहरूको पृष्ठभूमिमा चीन र क्यानडाका शीर्ष नेताहरूले वर्षौंदेखि तनावग्रस्त रहँदै आएको द्विपक्षीय सम्बन्धलाई सुधार गर्ने दिशामा अघि बढ्ने प्रतिबद्धता शुक्रबार व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन भ्रमणमा रहेका क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै सम्बन्ध सुधारका लागि आफू सकारात्मक र इच्छुक रहेको बताए । उनले […]