साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को लोकार्पण भएको छ । साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र विना थिङले उक्त कृतिको एकसाथ लोकार्पण गरेका हुन् । राजधानीको शिल्पी थिएटरमा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै वक्तात्रयले उपन्यासले एक सय पचास वर्षको इतिहासलाई समेटेको बताए । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन […]