वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित

२ माघ, काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको अन्तिम वार्म अप खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । नेपाललाई अमेरिकाले ६ विकेटले हराएको हो । नेपालले दिएको १३७ रनको लक्ष्य अमेरिकाले १९.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । अमेरिकाका लागि चेतना रेड्डीले अविजित ५६ रन बनाइन् । नेपालका लागि रुबिना क्षेत्री, रिया […]