तिला नदीमा जिप खस्दा तीनको मृत्यु, एकजना बेपत्ता

प्रेमराज सिम्खडाकालीकोट, माघ २ गते । कालीकोटको शुभकालिका गाउँपालिका –४ कुडीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । एकजना बेपत्ता भएका छन् । सेरीपान्तडी भित्री सडकखण्...