कालिकोटमा बोलेरो गाडी दुर्घटना हुँदा ३ जनाको ज्यान गयो

काठमाण्डौ – कालिकोटको खाँडाचक्र नगरपालिका २ शेरीघाटबाट डिजेल बोकेर पान्तडी तर्फ जाँदै गरेको भे १ च २८९८ नम्बरको बोलेरो गाडी शुभकालिका ४ सल्लेरी नजिकै दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा प्यासेफिक एण्ड शर्मिला कन्स्ट्रक्शनका जेसीबी अपरेटर दैलेख आठबीसकोट नगरपालिका साईगाँउ बस्ने २८ वर्षीय शंकर कठायत, अछाम घर भएका २७ वर्षीय देपेन्द्र शाही र कालिकोट शुभकालिका गाउँपालिका २ भर्ता बस्ने २५ वर्षीय नवराज शाहीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । साँघुरो सडकमा ओभर लोड भएको र गाडी ब्याक ग...