निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत

काठमाडौँ, माघ ३ गते । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ ।आगामी फागुन २१ गतेका लागि तय...