प्रथम माघेमेला गोल्ड कप : लालिगुराँस र झापा भिड्दै

साहारा लिम्बू फुङलिङ, माघ ३ गते । ताप्लेजुङको सिंवा बजारमा जारी प्रथम मागेमेला गोल्ड कपमा शनिबार अन्तिम क्वाटरफाइनल खेल सञ्चालन हुने भएको छ । माघे सक्रान्तिको अवसरमा आयोजित गोल्डकप...