पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तथा सामग्री खरिद प्रक्रियामा आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले पाँच जना पूर्वमन्त्रीसहितलाई मुद्दा चलाएको छ।