साङ्गीतिक कार्यक्रमसहित बाथरोगविरुद्ध अभियान

गोरखापत्र समाचारदाताकाठमाडौँ, माघ ३ गते । साङ्गीतिक कार्यक्रमसहित नेसनल बाथरोग सेन्टरको आयोजनामा माघ महिनाभर ‘बाथरोग जागरण अभियान’ सञ्चालन गर्ने भएको छ । सेन्टरका प्रबन्ध निर्देशक...