मेरो लागि त 'साँचो प्रेम' वा 'झुटो प्रेम' दुवै गलत शब्दहरूको प्रयोग जस्तो लाग्थ्यो। हरेक मान्छे निश्चित स्वार्थ, सन्तुष्टि, आनन्द र आवश्यकताका लागि छ। अग्निगर्भाले "प्रेम" वा 'अप्रेम' लाई बुझ्न मलाई झन् सहयोग गरेको छ।