जुम्लामा जडीबुटीको तेल उद्योग

सिँजा समाचारदाता सिँजा (जुम्ला), माघ ३ गते । जुम्लामा वनमा आधारित जडीबुटीको बास्नादार तेल उद्योग सञ्चालनमा आएको छ । स्थानीय वनक्षेत्रमै पाइने जडीबुटीको दिगो उपयोग गर्दै रोजगारी सिर...