भूकम्पले चर्किएको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय

वासुदेव शर्मा जाजरकोट, माघ ३ गते । भूकम्पले चर्किएर बस्न नमिल्ने जाजरकोट अदालतको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस...