प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेट : आज दुई खेल हुँदै

अर्जुन काफ्ले स्याङ्जा, माघ ३ गते । प्रथम खुमा अर्याल टि–२० रनिङ कप क्रिकेटमा शनिबार दुई खेल हुँदै छ । पुतलीबजार नगरपालिका –१ मालेबगर खेलमैदानमा खुमा अर्याल फाउन्डेसन स्याङ्जाले आय...