सेरी पान्तडी सडक खण्ड अर्न्तगत कालीकाेटकाे शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी भएको जीप दुर्घटनाका मृतकको सनाखत भएको छ।